दैनिक ६० हजार बाहिरिन्छन्

११ आश्विन २०७१, शनिबार ०९:३९ मा प्रकाशित

काठमाडौं, ११ असोज । दशैंका लागि काठमाडौंबाट बाहिरिने यात्रुको संख्या पनि दैनिक बढेको छ ।

दैनिक ६० हजारको हाराहारीमा उपत्यकाबाट यात्रु बाहिरिने गरेको भएपनि आजदेखि हिजोअस्तीको तुलनामा बढी भिड लागेको छ ।
सरकारी तथा निजी विद्यालय बन्द भएकाले दशै मान्न जाने यात्रुको संख्या बढेको हो ।

यातायात व्यवस्था विभागका अनुसार २५ गतेदेखि अहिलेसम्म झण्डै १५ लाख यात्रु बाहिरीसकेका छन भने दशमीको दिनसम्ममा अझै ११ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ ।
यात्रुहरुको ओसारपसारका लागि काठमाण्डौबाट दैनिक तीन हजारको संख्यामा सार्वजनिक यातायातका साधन बाहिरिने गरेका छन ।

यसवर्ष डिलक्स र एसीमा धेरैको आकर्षण देखिएपछि यस्ता बसको टिकट पाउन समस्या रहेको गुनासो बढदै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका पराजित अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नबोक्ने’ निष्कर्षसहित याक एन्ड यति होटेलबाट आइतबार बिहान १० बाहिरिएका

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिनाभित्रमा राजसंथा र हिन्दू राष्ट्रको पक्षमा सबैलाई एकमत बनाउने उद्घोष गरेका

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

आजको प्रमुख समाचार