सफ्ट टेनिस टिम कोरिया जाँदै

१० आश्विन २०७१, शुक्रबार ०८:५२ मा प्रकाशित

काठमाडौं, १० असोज । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाडमा सहभागि हुन नेपाली सफ्ट टेनिस टिम शुक्रबार कोरिया जादैछ ।

एसियाडमा नेपालले २५ खेलमा सहभागिता जनाएको मध्ये सबै भन्दा अन्तिम टिमका रुपमा सफट टेनिस भोलि कोरिया जान लागेको हो ।
टिममा पुरुषतर्फ कमल बहादुर भन्डारी, मनोज सुब्बा, सोहन धौभडेल, शक्ति शर्मा र अन्जल स्थापित छन् त्यस्तै महिलामा निरु कायस्थ, एलिजा रन्जीत, निरा कायस्थ, चन्द्रामाया राई र रेखा तुलाधर छन् ।

टोलीमा सफ्ट टेनिस संघका अध्यक्ष विनयबिक्रम शाहको नेतृत्वमा राजेश बोहरा ,सन्जय नेपाल र अर्जुन कुमार मैनाली पनि रहेका छन् । उनीहरुलाई एक समारोहबीच हिजो राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले विदाई गर्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।आठौंपटकको सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का प्रशिक्षक फुजा तोपे नेपाल आइपुगेका छन् । मंगलबार

अमेरिकाले चीनको राजधानी बेइजिङमा हुने हिउँदे ओलिम्पिकलाई कूटनीतिक रूपमा बहिस्कार गर्ने घोषणा गरेको छ । चीनमा मानव अधिकार उल्लंघनमा घटनामा

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेका नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आइसिसीले सोमबार सार्वजनिक गरेको

काठमाडौं । मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ । मुम्बईमा सोमबार सम्पन्न