आईएसद्वारा तेल प्रशोधन केन्द्रमा आक्रमण 

१० आश्विन २०७१, शुक्रबार ०८:४९ मा प्रकाशित

काठमाडौं, १० अमेरिकी नेतृत्वको गठबन्धन सेनाले सिरियामा इस्लामिक स्टेट (आइएस)को नियन्त्रणमा रहेको तेल प्रशोधन केन्द्रमा हवाई आक्रमण गरेको छ ।

उक्त प्रशोधन केन्द्रबाट आइएसले दैनिक २ करोड अमेरिकी डलर आम्दानी गर्ने गरेको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी, साउदी र यूएईका लडाकु विमानहरुले गरेको आक्रमणमा १४ जना आइएस लडाकु र पाँच सर्वसाधरण मारिएका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले आइएसको सञ्जाललाई निमिट्यान्न पार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइएसले भने अमेरिकी सैन्य अभियानले आफूहरुलाई केही फरक नपार्ने जनाएको छ । हाल आईएसले ईराक र सिरियाका अधिकांश भूभाग नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा

लन्डन्।बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई

केप टाउन । काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका