काग्रेसले सडक आन्दोलन गर्ने

१६ जेष्ठ २०६९, मंगलवार १३:१० मा प्रकाशित

काठमाडौ, १६ जेठ । प्रधानमन्त्री डा बाबुराम भट्टराईले अगामि मंसिर ७ गते संविधानसभाको निर्वाचन गर्ने घोषणा गरेपछि आक्रोसित बनेको नेपाली काग्रेसले त्यस विरुद्ध आन्दोलन गर्ने भएको छ ।
काग्रेसले प्रधानमन्त्री भट्टराईले गरेको निर्वाचनको घोषणा असंवैधानिक भएको भन्दै त्यस विरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सबै भातृ संगठनलाई परिचालन गरेर सडक र कानुनीबाटो बाट संघर्ष गर्ने निर्णय गरेको छ ।
आन्दोलनको कार्यक्रम भने भोली बस्ने केन्द्रीय कमिटिको अर्को बैठकले तय गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा