चितवन, ९ असोज । चितवनमा बिहिबार गोली हानी एक जनाको हत्या गरिएको छ ।
चितवनको अयोध्यापूरीमा गोली चल्दा चितवन राष्ट्रिय निकुन्जका कर्मचारी शेषकान्त चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
गोली लागरे अर्का एक जना घाईते भएका छन् । गोली लागेर त्रिलोक महतो घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । घटनाबारे छानबिन भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिराका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा
काठमाडौँ । निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न
काठमडौँ । नेपाल सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन २०७९ साल मङ्सिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको छ ।