नेपाल महिला सङ्घद्वारा निर्वाचन घोषणाको बिरोध

१६ जेष्ठ २०६९, मंगलवार १२:२६ मा प्रकाशित

काठमाडौ, १६ जेठ । नेपाल महिला सङ्घले ताजा जनादेशको नाममा संविधानसभाको निर्वाचनको घोषणा जनविरोधी र अलोकतान्त्रिक कदम भएको ठहर गरेको छ । सङ्घका अध्यक्ष डा डिल्ला सङ्ग्रौलाद्वारा जारी प्रेस विज्ञप्तिमा सहमतिका लागि विकल्प हुँदाहुँदै पनि प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकारले सर्वसत्तावादी चरित्र प्रदर्शन गरेको उल्लेख गरिएको छ । संविधानसभा विघटनपछि वर्तमान सरकारका प्रधानमन्त्रीलाई पदमा रहने संवैधानिक अधिकार नरहेको सङ्घले जनाएको  छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री