नेपालको पछिल्लो अवस्थाबारे भारतीय र चिनिया राजदुतको चासो

१६ जेष्ठ २०६९, मंगलवार १२:२२ मा प्रकाशित

काठमाडौ, १६ जेठ । पछिल्लो नेपालको राजनीतिक घटनाक्रमको बारेमा प्रधानमन्त्री डा बावुराम भट्टराईलाई भेटेर चिनिया राजदुत याङ्ग होउलान र भारतीय राजदूत जयन्त प्रसादले चासो राख्नु भएको छ । छुट्टाछुट्टै रुपमा भएको भेटको क्रममा दुवै देशका राजदूतले मुलुकमा संविधानसभा र संसद विघटन, यसपछिको दलहरुबीचको सम्बन्धको बारेमा जिज्ञासा राख्नु भएको थियो । भेटमा प्रधानमन्त्रीले बर्तमान राजनीतिक घटनाक्रमबारे स्पष्टपार्दै संविधानसभाको नयाँ निर्वाचनको घोषणासँगै देशमा लोकतान्त्रिक प्रक्रिया जारी रहने विश्वास दिलाउनु भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठकबारे थाहा नभएको बताएका छन् । ठाकुर-महतो पक्षले वरिष्ठ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले