मनाङ एएफसी प्रेसिडेन्टकप बाट बाहिरियो

६ आश्विन २०७१, सोमबार १९:१३ मा प्रकाशित

काठमाडौं, ६ असोज । मनाङ मस्र्याङ्दी क्लब एएफसी प्रेसिडेन्ट कप फुटबलको समूह चरणबाटै बाहिरीएको छ ।

आज भएको खेलमा तुर्कमिनिस्तानको हल्कारा तुर्कमिन तुर्क युनिभर्सिटी फुटबल क्लब एचटीटीयुसँग ३–१ गोल अन्तरले पराजित भएसँगै मनाङ समूह चरणबाटै बाहिरिएको हो ।

पहिलो खेलमा भने मनाङले श्रीलंकाको एयर फोर्स टिमलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।ब्राजिलियन स्टार तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेयमार जुनियर घुँडाको चोटका कारण दुई महिना

काठमाडौं । अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन्

काठमाडौं।आयोजक संयुक्त अरब इमिरेट् (यूएई)सँग ४८ रनले पराजित भएसँगै नेपाल ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ । आइतबार आइसीसी

काठमाडौं । आइसीसी महिला टि–२० विश्वकप एसिया छनोटमा नेपालले आज (आईतबार) अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) को