अब्दुल्लाहलाई कार्यकारी अधिकार

५ आश्विन २०७१, आईतवार १८:०७ मा प्रकाशित

काठमाडौं, ५ असोज । अफगानिस्तानमा असरफ घानी राष्ट्रपती बन्ने निश्चित भएपछि अर्का उम्मेदवार अवदुल्लाह अब्दुल्लाहलाई प्रधानमन्त्रीसरह कार्यकारी अधिकार दिइने भएको छ ।

असफरलाई राष्ट्रपती बनाउन सहमत भएपछि दुवै उम्मेदवारले सरकार निर्माणमा सहमत जनाउदै हस्ताक्षर गरेका छन् ।
अवदुल्लाले असरफ घनीलाई राष्ट्रपती बनाउन सहमत जनाउदै अव दुवै मिलेर राष्ट्रिय सहमतीको सरकार बनाउने बताएका छन् ।

सम्झौता अनुसार अवदुल्लाहलाई भने कार्यकारी प्रधानमन्त्री सरहको अधिकारी प्रदान गरिने छ ।
अफगानिस्तानमा गत जुनमा राष्ट्रपतीय निर्वाचन सम्पन भएपछि दुवै उमेदारले निर्वाचनमा धाधली भएको आरोप लगाउदै आएका थिए ।

दुवैले आफुले जित्ने दावि गरेका कारण हालसम्म निर्वाचनको परिणम सार्वजनिक हुन सकेको थिएन् ।
घानीले यसै हप्ता पद तथा गोपनियताको सफत ग्रहण गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा

लन्डन्।बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई

केप टाउन । काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका

आजको प्रमुख समाचार