पूर्व राजा ज्ञानेन्द्र शाहलाई ह्दयघात, नर्भिक अस्पताल भर्ना, खतरामुक्त

५ आश्विन २०७१, आईतवार ०५:५२ मा प्रकाशित

काठमाडौं,  असोज । पूर्व राजा ज्ञानेन्द्र शाहलाई शनिबार राति अचानक  हृदयाघात भएपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहलाई शनिबार राति अचानक हृदयाघात भएपछि शनिबार राति अन्दाजी साढे ११ :०० बजे उपचारका लागि राजधानीको नर्भिक अस्पताल लागिएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाह हाल खतरामुक्त रहेको उनि निकट स्रोतले जानकारी दिएको छ ।अचानक हृदयाघात भएपछि नर्भिक अस्पताल भर्ना गरिएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई अहिले बेडमा सारिएको शाह निकट स्रोतले जानकारी दिएको छ। उनका पारिवारिक स्रोतले दिएको जानकारी अनुसार पूर्व राजा ज्ञानेन्द्र शाह खतरामुक्त अवस्थामा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन