चट्याङबाट १ जनाको मृत्यु, १३ घाइते

४ आश्विन २०७१, शनिबार ०८:३६ मा प्रकाशित

नुवाकोट, ४ असोज । चट्याङ लागेर नुवाकोटमा एक जनाको मृत्युभएको छ भने १३ जना घाइते भएका छन् । रालुकादेवी गाविस–२ मुडुलेमा गएराति परेको चट्याङबाट ३० वर्षीय मर्सानी तामाङको मृत्यु भएको हो ।

खेतमा गएर फर्कने क्रममा वडा नम्बर २ को माइला तामाङको घरको आगनमा परेको चट्याङबाट तामाङको मृत्यु भएको स्थानीय रैवत साहले जानकारी दिए ।

घाइते हुनेहरुमा माइली तामाङ, सिर्सानी तामाङ, मर्मिन्दु तामाङ, विवेश तामाङलगायत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

बागमती । बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२

आजको प्रमुख समाचार