४३ वटा गाई प्रहरी नियन्त्रणमा

४ आश्विन २०७१, शनिबार ०८:२६ मा प्रकाशित

काठमाडौं, ४ असोज । अवैद्य रुपमा भारत तर्फ लान लागेको अवस्थामा सर्लाहीको सक्रौल ८ बाट प्रहरीले शनिबार बिहानै ४३ वटा गाई नियन्त्रणमा लिएको छ । सीमा प्रहरी चौकी सीमरा फेनराको गस्ती टोलीले बिहान ३ बजे गाईहरु नियन्त्रणमा लिएको हो ।

उखु बारीबाट भारत तर्फ लाँदै गर्दा गाईहरु नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक योगेन्द्र साहले जानकारी दिए । प्रहरीलाई देख्नासाथ तस्करहरु भने गाईहरु छाडेर भारत तर्फ भागेको प्रहरीले जनाएको छ ।

केहि दिन अघि मात्र भारततर्फ लान लागेको अवस्थामा सर्लाहीको नारायणपुर नाकाबाट प्रहरीले ७४ वटा गाईगोरु नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशनस्थल सौराह मै हुने भएको छ । हाल नयाँ नेतृत्वका लागि मतगणना

काठमाडौं । राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावेन्द्र लिङ्देनलाई समर्थन गर्न वर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सार्वजनिक रूपमा आग्रह गरेका छन्

काठमाडौं।नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम

चितवन।आफूले बन्दसत्रमा सार्वजजिक गरेको सूचीमा पदाधिकारीमा नअटाएका नेताद्वय घनश्याम भुसाल र भीम आचार्यलाई केन्द्रीय सदस्यमा भने केपी ओलीले मत मागेका

आजको प्रमुख समाचार