मुलुकलाई राज्य विहीनताबाट बचाएको माओवादीको दावी, बैद्य पक्षद्धारा प्रधानमन्त्रीको राजिनमा माग

१५ जेष्ठ २०६९, सोमबार १७:५० मा प्रकाशित

काठमाडौ, १५ जेठ । एकीकृत नेकपा माओवादीले संविधानसभा भङ्ग बाध्यात्मक भएको निष्कर्ष निकालेको छ । आज अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी कमिटीको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले संविधानसभाको अन्त्य पछि मुलुकलाई राज्य विहीन अवस्थाबाट बचाउन निर्वाचनको घोषणा गरेको दावी गर्दै संघीयता विरोधीहरुको षडयन्त्रमा संविधानसभा फसेको निष्कर्स पनि निकालेको छ ।
यता आजै बसेको पार्टीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधरहरुको केन्द्रीय कमिटिको बैठकले सरकारले विदेशी शक्ति केन्द्रको ईसारामा संविधानसभा विघठन गरेको दावी गरेको छ । बैठकले निर्वाचन घोषणा प्रक्रिया असम्बैधानिक भएको निष्कर्स सहित राष्ट्रिय सहमतिको सरकारकोलागी प्रधानमन्त्रीको राजिनामा समेत माग गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै