मकावनपुरमा चट्याङ लाग्दा २ को मृत्यु

३ आश्विन २०७१, शुक्रबार ०८:४६ मा प्रकाशित

मकावनपुर ३ असोज । मकवानपुरमा हावाहुरीसँग चट्याङ लागेर २ बालक सहित तीन जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

हिजो साँझ घरको आगनमा खेलिरहेका आमभन्ज्याङ गाविस वडानम्बर ४ चुहारका एकै बर्षका ८ बर्षिय रोशन रुम्बा र ६ बर्षिय विबेक रुम्बाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

छिमेकी पेमा लामा पाख्रिनको पनि मृत्यु भएको छ । मिलन रुम्बा र स्थानिय पञ्चमाया स्याङतान घाइते भएका छन् ।

यसैबीच गएरातिको बर्षाले काठमाडौको धोबी खोलमा बाढी आँउदा घट्टेकुलो क्षेत्र प्रभावित पारेको छ । धोबी खोलालले काठको पुल बगाउनुका साथै खोला आसपासका पसल तथा फर्निचर उद्योगमा क्षति पुर्याएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।