सवारी साधनबाट अवैध रकम असुलिंदै, प्रशासन मौन

१५ जेष्ठ २०६९, सोमबार १७:४३ मा प्रकाशित

ओखलढुङगा, १५ जेठ । सिद्धिचरण राजमार्ग अन्तर्गत हर्कपुर–ओखलढुंगा सडक खण्डमा चल्ने सवारी साधन तथा मालबाहक ट्रकबाट टोक्सेलको हर्कपुरमा बस व्यवसायी संघको नाममा अवैध रुपमा रकम असुल्ने गरेको स्थानीयबासिन्दाको गुनासो बढेको छ । टोक्सेलका स्थानीय युवा श्याम श्रेष्ठको नेतृत्वमा केहि युवा मजदुरहरुले प्रहरी प्रशासनसंग मिलेर नक्कली रसिद दिई अवैध रकम असुली गर्ने गरेको यातायात व्यवसायी ज्ञानेन्द्र मास्केले गुनासो गर्नुभयो । अवैध रुपमा उनिहरुले ओखलढुंगा, सोलुखुम्बु र खोटाङ प्रवेश गर्ने प्रत्येक गाडीबाट पाँच सय रुपैयाँदेखि पाँच हजारसम्म लिने गरेको स्थानीयबासिन्दा देवभक्त गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड