संसद बैठक आजपनि, प्रतिपक्षीले अबरोध गर्ने

३ आश्विन २०७१, शुक्रबार ०८:४३ मा प्रकाशित

काठमाडौ ३ असोज । व्यवस्थापिका संसद बैठक आजपनि बस्दै छ ।

तर विपक्षीदलहरुले आफ्ना माग संवोधन नभएको भन्दै आजपनि बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेकालागि बोलाइएको बैठक अघि प्रमुख प्रतिपक्षी दलहरुसँग सरकारले अनौपचारिक बार्ताको प्रयास गर्ने बताइएको छ ।

प्रधानमन्त्री सुशील कोइराला आज अमेरिका जाने भएकाले सदनको गतिरोध हटाउनुनपर्ने दबाब सरकारलाई परेको छ ।

एकीकृत माओवादी र मधेशकेन्द्रीत दलहरुले संविधानसभा गठन हुँदा भएको चार बुदे सहमति सरकारकाले कार्यान्व्यन नगरेको भन्दै लगातार सदन अबरुद्ध गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा राजेन्द्र लिङदेन विजयी भएका छन् । नयाँ कार्यसमिति चयनका लागि शनिबार

काठमाडौं । कांग्रेसको दशौं महाधिवेशन २०५७ माघ ६-९ सम्म पोखरामा सम्पन्न भएको थियो। यस महाधिवेशनसँगै कांग्रेसको विधान झन् प्रजातान्त्रिक भयो।

काठमाडौं। नेकपा एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बनाउने म्यान्डेट पाएको छ । चितवनमा सम्पन्न पहिलो बैठकले स्थायी कमिटी

आजको प्रमुख समाचार