अनुपराज शर्मा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा नियुक्त

२ आश्विन २०७१, बिहीबार ११:४३ मा प्रकाशित

Anup Raj Sahramaकाठमाडौ, १ असोज । बहु प्रतिक्षित संवैधानिक परिषद्को बैठकले राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा पूर्व प्रधान न्यायाधीश अनुपराज शर्मालाई नियुक्त गरेको छ । संवैधानिक परिषद्को बिहीबारको बैठकले आयोगको सदस्यहरुमा मोहना अन्सारी, सुदीप पाठक, गोविन्द पौडेल लगायतलाई सदस्यमा नियुक्त गरेको छ।

एमाले निकट अधिवक्ता अन्सारी यसअघि महिला आयोगकी सदस्य थिइन । कांग्रेस कोटामा सदस्य बनेका सुदीप पाठक यसअघि राजाको शासनकालमा पनि पाठक मानवअधिकार आयोग सदस्य रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार