संविधान नबनाई संविधानसभा विघठन गरेको भन्दै प्रधानमन्त्रीको पुत्ला दहन

१५ जेष्ठ २०६९, सोमबार १३:०० मा प्रकाशित

काठमाडौ, १५ जेठ । संविधान जारी नगरी संविधानसभालाई षडयन्त्र मुलुक ढंगले विघठन गराएको भन्दै नेपाली काग्रेसका कार्यकर्ताले प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गर्दै सोमबार सिरहा र धनगढीमा पुत्ला दहन गरेका छन् ।

काग्रेस कार्यकर्ताहरुले  जातीय विखण्डकारी प्रधानमन्त्री मुर्दावाद, संविधानसभा विघटन गराउने प्रधानमन्त्री राजीनामा देउ, राष्ट्रपति राष्ट्रिय सहमति सरकार बनाउ लगायतका माग गर्दै पुत्ला दहन गरेका थिए ।

यता काग्रेस कार्यकर्ताहरुले सुदुरपश्चिमको धनगढीमा पनि आज विहान प्रधानमन्त्रीको पुत्ला जनाएका छन् ।

यता सुनसरीको सदरमुकाम ईनरुवामा स्थानीय बासिन्दाहरु राजनैतिक दलका नेताहरु बिरुद्ध नारावाजी गरेका छन् । उनिहरुले आज बिहानैदेखी इनरुवा नगरको बिभिन्न भागमा टायर वालेर राजनैतिक दलका नेताहरु बिरुद्ध चर्को नारावाजी गरिरहेका छन् । प्रर्दसनकारीहरुले सबिधान वनाउन नसकेका सभासदहरुले खाएको भता ब्याज सहित फिर्ता गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित