Krishna KC Presentation- Media Forum

२८ चैत्र २०७०, शुक्रबार ०२:२२ मा प्रकाशित

सन्नी सगरमाथा समाजको बनभोज थामी नसक्नु होला जस्तो छ,उज्जु डार्लिङ पनि न्युयोर्क देखी बनभोजमा सहभागी हुँन आउने जानकारी प्राप्त भो।
सन्नी सगरमाथा समाजको बनभोज बे-एरियाको नमुना बनभोज भन्छन सबैले ,हो कि क्याहो गाँठे!
बर्षभरी हामीले समाज सेवा गर्दा यहाँहरु कसैको मन जानिनजानि दु:खाएका छौं/रहेछौं भने यही बनभोजमा मन माझमाझ गर्नु पर्छ है।सबैजना दिलखोलेर आउनुस् है!