Krishna KC Presentation- Media Forum

२३ बैशाख २०७१, मंगलवार ०४:३५ मा प्रकाशित

कृष्ण के.सी
डा यादब पन्डित नेपाली राजनीतिमा कुनै समय बिद्यार्थी नेताको रुपमा लिइन्थ्यो। तर कालन्तरमा उनै नेता प्युठान देखि अमेरिका सम्म्को बिज्ञानको अध्ययन पछि बिश्वोमा प्रख्यात हुने ब्यक्ति हुन्छ भन्ने कुरा बिरलैले सोचेथे होलान।
भौतिक बिज्ञानको न्युक्लेयर ईन्जिनियरिङमा बिद्याबारिधी गर्नुभएका पन्डित हालै एउटा प्रयोगबाट संसारसामु झन प्रख्तात हुँदैहुनुन्छ। संसार उत्पतिको सिधान्तमा हाल सम्म प्रयोगात्माक कार्यमा पहिलोपटक सफल ब्यक्ति बैज्ञानीक डा यादब पन्डितसँग छोटो भलाकुसारी गर्न मौका पाउदा म गौरब मात्र होइन भाग्यमानी समेत् भएको थन्दछु। उहाको त्यो सफलताले फेरि पनि बिशव सामू नेपाली हरुलाई चिनाउने अर्को ठुलो सफलता भएको छ। यो ठुलो कार्य गरेर हामीलाई दुनियाँ सामू ठुलो इज्जत दिलाउनुभएकोमा डा. पन्डित प्रति म हार्दिक आभार प्रकट गर्दै कुराकानीको भिडियो प्रस्तुत गर्दछु।

आजको प्रमुख समाचार