Krishna KC Presentation- Media Forum

१५ असार २०७१, आईतवार ०५:४८ मा प्रकाशित

दुई दशक भन्दा अघि देखि साहित्यका बिभिन्न विधामा कलम चलाउँदै आउनु भएकी श्रस्टा कमला प्रसाईका बिभिन्न कृतिहरु पाठक सामु आईसकेका छन् । उहाँको पहिलो कृति पूर्णाङ्ंकी नाटक “चितामाथिको लाश”, भिडियो फिल्मको कथावस्तु “खोई कहाँ छ उज्यालो ?” तथा गीति एल्वमहरु “नयनका आँशु”, “नबिर्स मलाई”, र कविता, गीत विधामा लेखिएका कृतिहरु “म बिनाको मेरो जीवन”, “साईनो भित्रको मान्छे” जस्ता कृतिहरु पाठक सामु आईसकेका छन् । शिक्षण पेशामा १४ वर्ष बिताएर आईसक्नु भएकी साहित्यकार प्रसाई बिभिन्न पुरस्कारहरुबाट पनि सम्मानित हुनुहुन्छ। प्रस्तुत छ कुराकानी।

आजको प्रमुख समाचार