Krishna KC Presentation- Media Forum

१८ असार २०७१, बुधबार ०६:२४ मा प्रकाशित

कृष्ण के.सी
कतै सगरमाथा होचो त हुँदैन ? फेरि कालो हिमाल त हुने होइन? यि सबै कुराहरुको सेरोफेरोमा प्रस्तुत गर्दछु एक बैज्ञानीकसँगको कुराकानी, हजुर!
पाल्पा जिल्लाको रामपुर नगरपालिका मा जन्मनुभएका डा रुद्र अर्याल हाल फ्लोरिडा को एकर्ड कलेज मा visiting Physics Professor र University of Miami मा Research Associate को रुपमा काम गर्दै आउनुभएको छ| भौतीक शास्त्रमा University of Miami वाट २०१२ मा बिद्याबारिधी गर्नु भएका डा अर्याल Climate Change सम्बन्ध्मा शोधपत्र प्रस्तुत गर्नु भएको थियो| तेस पछि निरन्तर रुपमा NASA र अमेरिकाका विभिन्न University का प्रोफेस्सरहरुसंग मिलेर बातावरण र Climate Change सम्बन्धी अनुसन्धान लाइ अगाडि बढाउनु भएका डा अर्याल भर्खरै Climate Change एक अति नै महत्वपूर्ण बैज्ञानीक खोज युरोपबाट निस्कने जर्नलमा प्रकाशीत भएको छ| सानै उमेर देखी समाज प्रति सचेत हुनुभएका डा अर्याल बिद्यार्थी कालमा त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरबाट स्वतन्त्र बिद्यार्थी युनियनमा निर्बाचीत भै बिद्यार्थीहरुको समस्याको बारेमा आफ्ना कुराहरु राख्नेगर्नु हुन्थ्यो| हाल आफ्नो अनुसन्धानका साथै सामाजिक कार्यमा सक्रिय डा अर्याल फ्लोरिडा नेपाली समाज को सल्लाहाकार, अमेरिका ब्लड डोनर्स एसोसिएशन को आजिबन सदश्य हुनुहुन्छ| उहा आफूलाई भौतीक शास्त्र र Climate Change अनुसन्धान कर्ताको रुपमा आफूलाई चिनाउनु चाहनुहुन्छ|
प्रस्तुत छ कुराकानी !