संविधानसभा अगाडि झडप, दुई प्रहरी घाईते

१४ जेष्ठ २०६९, आईतवार २०:०० मा प्रकाशित

काठमाडौ, १४ जेठ । आज मध्यराती सम्म भए पनि संविधान आउने आशमा संविधानसभा भवन अगाडि धर्ना बसिरहेका विभिन्न जातीय संगठन आबद्ध सर्वसाधरण संविधान नआउने निश्चित भए पछि आक्रोसित बन्दा संविधानसभा अगाडि झडप भएको छ ।
झडपको क्रममा प्रहरीका एक डिएसपी सूर्य विक्रम शाह र जवान मित्र जोसी घाईते भएको प्रहरीले जनाएको छ ।
संविधान नबन्ने समाचार पछि आक्रोसित भएका प्रर्दशनकारीहरु संविधानसभा भवन तीर बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो । विभिन्न जातीय संगठन एक अर्काको सम्मुख हुने अवस्था आए पछि प्रहरीले हस्तक्षेप गरेको र अहिले स्थिति नियन्त्रणमा आईसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस