संविधानसभा नरहदाको तीन विकल्पमा दलहरुवीच छलफल

१४ जेष्ठ २०६९, आईतवार १९:५८ मा प्रकाशित

काठमाडौ, १४ जेठ । सर्वोच्च अदालतको आदेश अनुसार आज मध्यरातीबाट संविधानसभा नरहने निश्चित भए पछि प्रमुख दलहरु संविधानसभाको तिन विकल्पको विषयमा छलफलमा केन्द्रीत छन् ।
एमाले मुख्य सचेतक भीम आचार्याले संविधानसभा नरहँदा मुलुकलाई अगाडि बढाउने तीन विकल्पमा छलफल भईरहेको तर सहमति जुटन नसकेको बताए ।
उनका अनुसार संकटकाल लगाएर संविधानसभाको म्याद छ महिना थप गर्ने, संविधानसभालाई नै रुपान्तरित संसदमा रुपान्तरण गरी संविधान निर्माणको जिम्मा दिने वा संविधानसभालाई संसदमा रुपान्तरण गरी नयाँ निर्वाचनको तयारी गर्ने भन्ने विकल्पमा छलफल भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ