रियल मेड्रिड, लिभरपुल र युभेन्टस बिजयी

१ आश्विन २०७१, बुधबार ०८:१८ मा प्रकाशित

काठमाडौं, १ असोज । रियल मेड्रिड, लिभरपुल र युभेन्टसले च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् । सान टियागो बर्नबाउमा भएको खेलमा रियलले स्विस क्लब बसेललाई ५–१ गोलले पराजीत गरेको छ भने लिभरपुलले लुडो रोग्जडलाई २–१ गेलले तथा युभेन्टसले मल्मोलाई २–० गोलले पराजीत गरेका छन् ।

रियलको जितमा क्रिष्टियानो रोनाल्डो, कारिम बेन्जेमा, ग्यारिथ बेल, जेम्स रोड्रिगेजले गोल गरे भने लिभरपुलको जितमा स्टेभिन जेरार्ड र मारियो बालाटोली, तथा युभेन्टसको जितमा कार्लोस टेभेजले २ गोल गरे ।

यसैगरि मोनाकोले बायन लिभरकुशनलाई १–० गोलले, ब्रुसिया डटमण्डले आर्सनललाई तथा जेनिथले बेनफिकालाई समान २–० गोलले तथा ओलम्पियाकोसले एथलेटिको मेड्रिडलाई ३–२ गोलले पराजीत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।सातदोबाटो युथ क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित निकालेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मेघराज

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले जित हात पारेको छ । शुक्रबार भएको खेलमा मलेसियालाई ६ विकेटले

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको चौंथो खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ

काठमाडौं।सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना

आजको प्रमुख समाचार