अन्यौलमा व्यवस्थापिका संसद बैठक

१ आश्विन २०७१, बुधबार ०८:०३ मा प्रकाशित

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षि एकिकृत नेकपा माओबादिसहित दलहरुले लगातार संसद अबरोध गर्दा पनि खुलाउने बिषयमा सरकार र सत्तारुढ दलले पहल नगर्दा अन्यौलता बढ्दै गएको छ ।

माग सम्बोधनमा सरकारले उदाशिनता देखाउदाँ संसद बैठक सातदिन देखि सुरु हुन सकेको छ्रन । प्रतिपक्षि दलहरुले लगातार अवरोध गर्दै आईरहेको संसद बैठक संबिधानसभा भबन नयाँ बानेश्वरमा साझँ ५ बजे बोलाईएको छ ।

बुधबार चार बुँदेसहित बिगतका सहमतिहरु कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने प्रतिपक्षि दलहरुको अडान कायमै छ । बैठक कार्यसूचीमा प्रबेश गरे श्रम तथा रोजगार, महिला बालबालिका तथा समाज कल्याण, वाणिज्य तथा आपूर्ति र युवा तथा खेलकुद मन्त्रालयका लागि विनियोजन गरिएको शीर्षकमाथि छलफल हुने छ ।

माओबादीले ४ बुँदे सहमति कार्यान्वयन नगरेर काँग्रेस एमालेले लाचारिपन देखाएको आरोप लगाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार