उपनिर्देशकसहित ९७ जनाबिरुद्ध बिषेश अदालतमा मुद्धा

३१ भाद्र २०७१, मंगलवार १९:०४ मा प्रकाशित

काठमाडौं, ३१ भदौ ।पेट्रोलियम पदार्थ चोरी प्रकरणमा नेपाल आयल निगम भलवारी डिपोका उप निर्देशक सहित ९७ जनाबिरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उप निर्देशक नागेन्द्रकुमार कार्की, सहायक प्रबन्धक अजितकुमार पोखरेललगायतबिरुद्ध मुद्धा दायर गरेको हो ।
अख्तियारले ४ जना पेट्रोलयम व्यवसायी, ६६ जना ट्यांकर धनी र १९ जना चालकबिरुद्ध पनि मुद्धा दायर गरेको छ ।
आयल निगमको डिपोमा कार्यरत कर्मचारीले घुस लिई पेट्रोलियम व्यवसायी, ट्यांकर धनी र चालकहरुसंगको मिलेमतोमा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्धा दायर गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल