आईपीएलको उपाधिका लागि चेन्नेई र कोलकत्ता भिड्दै

१४ जेष्ठ २०६९, आईतवार ०९:२१ मा प्रकाशित

काठमाडौ, १४ जेठ । इन्डियन प्रिमियर लिगको पाँचौ संस्करणको उपाधिका लागि आज साविक विजेता चेन्नेई सुपरकिग्स र कोलकत्ता नाईड राईडर्सबीच प्रतिस्पर्धा हुँदैछ । चेन्नेईमा हुने खेल राती सवा आठ बजेपछि सुरु हुनेछ । चेन्नेई घरेलु मैदानमा लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक गर्ने मनस्थितीमा रहेको छ । इन्डियन प्रिमियर लिगमा पहिलो पटक फाईनलमा पुगेको कोलकत्ता पहिलो पटक उपाधि रक्षा गर्ने सुरमा छ । दुवै टिमले प्ले अफमा दिल्ली डेयर डेभिल्सलाई पराजीत गर्दै उपाधी नजिक पुगेका हुन् । चेन्नेई महेन्द्रसिंह ध्वनीको कप्तानी तथा कोलकत्ता गौतम गांम्भिरको नेतृत्वमा खेल्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको