करेन्ट लागेर वृद्धको मृत्यु

३१ भाद्र २०७१, मंगलवार ०९:०७ मा प्रकाशित

सर्लाही, ३१ भदौ । सर्लाही सदरमुकाम मलंगवामा आज बिहान करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । शौचालय बस्न जाने क्रममा सडकमा लत्रिएको तारमा छुँदा करेन्ट लागेर मलंगवा १० का ६५ वर्षीय रामसेवक रामको घटना स्थलमै मृत्यु भएको हो ।

बिहान साँढे ४ बजे नजिकैको चौरीमा शौचालय बस्न जाने क्रममा रायलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
शवलाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं।बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने