बिपक्षमा मतदान गर्न क्यामरुनको आग्रह

३१ भाद्र २०७१, मंगलवार ०९:०१ मा प्रकाशित

काठमाडौं, ३१ भदौ । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले स्टकल्याण्ड स्वतन्त्र हुने मुद्धामा हुन लागेको जनमत संग्रहको बिपक्षमा मतदान गर्न अपिल गरेका छन् ।

जनमत संग्रह हुन तीन दिन बाँकी रहेका बेला प्रधानमन्त्री क्यामरुनले आम नागरिकलाई उक्त जनमत संग्रहमा बिपक्षमा मतदान गर्न अपिल गरेका हुन् । उनले संसारको सबैभन्दा राम्रो देश बेलायतलाई टुक्रिनबाट बचाउन र संयुक्त अधिराज्यको इज्यत राख्न आफ्ना नागरिकलाई आग्रह गरे ।

आगामी बिहिबार स्कटल्याण्ड स्वतन्त्र हुने बिषमया एक जनमत संग्रह हुँदैछ । यस अघि बेलायतकी महारानी एलिजाबेथ द्धितियले जनमत संग्रह हुन लागेको प्रति आपत्ती जनाएकी थिईन । स्कटल्याण्ड स्वतन्त्र भए प्रधानमन्त्री डेभिड क्यामरुनको पनि प्रधानमन्त्री पद खोसिन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । एसियाली क्षेत्र दुई ध्रुवीय बन्नेतर्फ उन्मुख भएको एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाको थिंक ट्यांक लोवी इन्स्टिच्युटको एसिया पावर

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा

लन्डन्।बेलायतमा काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन समुदायस्तरमा फैलिएकाे छ । यहाँ एकै दिन अ‌ाेमिक्राेनका सयाैं बिरामी भेटिन थालेका छन् । संसदलाई

केप टाउन । काेभिडकाे नयाँ भेरियन्ट अ‌ाेमिक्राेन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका