संविधानसभा र व्यवस्थापिका संसद बैठक बस्दै

१४ जेष्ठ २०६९, आईतवार ०९:१९ मा प्रकाशित

काठमाडौ, १४ जेठ । पटकपटक सूचना टाँसेर स्थगित हुदै आएको संविधानसभाको बैठक आज पनि बोलाइएको छ । बिहान ११ बजेपछि सुरु हुने बैठकमा विवादित विषयमा सहमतिको लागि मतदान हुने वा अन्य कुनै विकल्पको बारेमा प्रक्रिया थाल्ने बताइए पनि दलहरुबीच कुरा नमिल्दा अन्यौलता छाएको छ । हिजो बिहान ११ बजेको लागि बोलाइएको संविधानसभाको बैठक सात घन्टापछि साँझ ६ बजे सूचना टाँस गरेर स्थगन गरिएको थियो । व्यवस्थापिका संसदको बैठक पनि आज बस्दैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को

नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा  भुकम्पको धक्का महसुस