अरनिको राजमार्ग आजबाट सञ्चालनमा आउने

३१ भाद्र २०७१, मंगलवार ०८:२२ मा प्रकाशित

काठमाडौ ३१ भदौ । पहिरो कारण अबरुद्ध बनेको अरनिको राजमार्ग आजबाट सञ्चालनमा आउने भएको छ ।

गत साउन १७ गते राती आएको पहिरोले सिन्धुपाल्चोकको जुरे माखामा सडक अबरुद्ध गरेको थियो ।

पहिरो र तालका कारण जुेर मांखाको साढे २ किलोमिटर सडक अबरुद्ध बनेको थियो ।

सरकार र व्यवसायीको संयुक्त पहलमा सडक खुलाइएको हो ।

सडक विभागले ड्याम साइट क्षेत्रबाट र व्यवसायीले जुरेको कल्लेरीबाट बाटो खनेका थिए ।

सो सडकको आजै अपरान्ह उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले उद्घाटन गर्ने तयारी गरिएको छ ।

राजमार्ग अबरुद्ध हुँदा चीनको खासाबाट सामान लिएर आउने कन्टेनरहरु अलपत्र परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार