बेलायती नागरिकको शिर छेदन गरी हत्या

२९ भाद्र २०७१, आईतवार १५:३९ मा प्रकाशित

काठमाडौं, २९ भदौ । ईस्लामिक विद्रोेही समूह आइएसले आफ्नो कब्जामा रहेका बेलायती नागरिक डेविड हाइन्सको शिर छेदन गरेर हत्या गरिएको भिडियो सार्वजनिक गरेको छ ।

मानवीय सहायताका लागि सिरिया पुगेका हाइन्स गत वर्ष अपहरणमा परेका थिए । सार्वजनिक भिडियोका विषयमा छानविन भइरहेको बेलायती विदेश मन्त्रालयले जनाएको छ ।
यसअघि, आइएस लडाकुले दुई अमेरिकी पत्रकारहरुको हत्या गरेको थियो । देखाइएको भिडियोमा अर्का एक बेलायती नागरिकको पनि हत्या गरिएको देखाइएको छ ।

यसैबीच बेलायती प्रधानमन्त्री डेविड क्यामरुनले इराक र सिरीयामा सक्रिय चरमपन्थीसमुहको यस किसिमको हत्यालाई कुरुरता भन्दै हत्याराहरुलाई कारबाहि गरेरै छाड्ने बताएका छन् । उनले मानविय सहातया कर्मिको हत्य घृणित र तुच्छ कार्य भएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । चीनमा १०६ वर्षे वृद्ध व्यक्तिलाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीले मङ्गलबार दिएको जनाकारी अनुसार

टोकियो । कोरोनाभाइरसको नयाँ भेरियन्टका रुपमा देखिएको ओमिक्रोन भाइरस जापानमा पनि भेटिएको छ । जापानका सरकारी अधिकारीले आफ्नो देशभित्र ओमिक्रोनबाट

कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ । रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोनाभाइरसको नयाँ

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट संग डराइहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । उनले यो ‘ओमिक्रोन’