आईएसबिरुद्ध कार्बाहीका लागि अष्ट्रेलियाले सेना पठाउने

२९ भाद्र २०७१, आईतवार १५:३७ मा प्रकाशित

काठमाडौं, २९ भदौ । इराक र सिरियाम संघर्षरत इस्लामिक स्टेट आइएसको कारवाहीका लागि अष्ट्रेलियाले ६ सय फौज मध्यपुर्वमा पठाउने तयारी गरेको छ ।

अष्टेलियाका प्रधानमन्त्री टोनी एर्वटले अष्टेलियन–अमेरिकन गठबन्धनका लागि ६ सय सैन्य फौजका साथै ८ ओटा जेट विमान मध्यपुर्व पठाउने घोषणा गरेका हुन् ।

यसैबीच अमरिकी विदेश मन्त्री जोन केरी मध्यपुर्वी देशको चार दिने भ्रमण सकि आज फ्रान्स पुगेका छन् । केरीले इराक र सिरियामा संघर्षरत आइएस लडाकुको कारवाहिका रणनितिका बारेमा छलफल गर्न मध्यपुर्वी देशको भ्रमण गरेका हुन् ।

केरी फ्रान्समा हुने क्षेत्रीय सुरक्षा बैठकमा सहभागि हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चीनले आफ्नो कडा शून्य–कोभिड नीति जारी राखेको कारण शंघाईमा तीन कोरोनाभाइरसका घटनाहरू भेटिएपछि सयौं उडानहरू रद्द गरियो, केही विद्यालयहरू बन्द

एजेन्सी । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड–१९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय

बेइजिङ । चीनले बिहीबार अमेरिकी पक्षलाई एसिया-प्रशान्त क्षेत्रमा नजीकको जासुसी, हस्तक्षेप, उत्तेजना र बल प्रदर्शन लगायतका कार्यहरू बन्द गर्न आग्रह

उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई

आजको प्रमुख समाचार