
काठमाडौं, २८ भदौ । कतारमा रहेका नेपाली टिम र फिलिपिन्सको टिमबीच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नेपाल बिजयी भएको छ ।
कतारको अल अरबी क्लवको मैदानमा भएको खेलमा नेपालले फिलिपिन्स टिमलाई शुन्यका विरुद्ध आठ गोल अन्तरले पराजित गर्यो ।
प्रतियोगितामा विजयी भएका नेपाली टिमले १ हजार डलर र कप प्राप्त गरेका छन् । कतारमा रहेका विभिन्न देशका नागरिकबीच सद्भाव कायम गर्न प्रत्येक वर्ष यस्ता मैत्रिपुर्ण प्रतियोगिताहरु आयोजना गरिदै आएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नर्दन आयरल्यान्डविरुद्ध सहज जितसँगै नर्वेले यूइएफए महिला युरो च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार राति साउथह्याम्पटनमा भएको
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई यसै खेलाडी ट्रान्सफरमा बेच्न म्यानचेस्टर युनाइटेड तयार भएसँगै उनी कुन क्लबमा जान्छन् भन्ने कौतुहलता बढेको छ
काठमाडौं । भारतले पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा बिहीबार राति घरेलु टोली इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको छ । जितसँगै तीन
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् । आगामी