नेविसंघ महाधिबेशन अनिश्चितकालका लागि स्थगित

२८ भाद्र २०७१, शनिबार ११:१४ मा प्रकाशित

काठमाडौं, २८ भदौ । आईतबारबाट काठमाडौमा सुरु हुने भनिएको नेपाल विद्यार्थीसंघको ११ औ महाधिबेशन स्थगित भएको छ ।

विभिन्न जिल्लामा रहेको विवाद र तयारी नपुगेको भन्दै अनिश्चित कालका लागि महाधिबेशन स्थगित भएको नेविसंघका प्रबक्ता युपी लामीछानेले जनाएका छन् ।

शुक्रबार राती अबेरसम्म बसेर विवादित जिल्लाहरुका प्रतिनिधीका विषयमा सहमति जुटाउने प्रयास गरिएको थियो ।

त्यसमापनि सहमति नभएपछि आज विहान बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले महाधिबेशन स्थगित गरेको हो ।
महाधिबेशन स्थगित भएपछि जिल्ला जिल्लाबाट काठमाडौ आएका प्रतिनिधीहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका

आजको प्रमुख समाचार