विशेष सुरक्षा व्यवस्था लागु गर्ने तयारी

२८ भाद्र २०७१, शनिबार १०:५५ मा प्रकाशित

काठमाडौं, २८ भदौ । चाडपर्व लाई लक्षित गरी सरकारले असोज १ गते देखि विशेष सुरुक्षा योजना लागू गर्ने तयारी गरेको छ ।

त्यसका लागि काठमाडौ उपत्यका सहित सवै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिसकिएको गृहमन्त्रालयले जनाएको छ ।
हरेक वर्ष चाडवाडको समय नजिकिँदै गर्दा चोरी र लुटपाटको घटनावृद्धि हुने भएकाले त्यस्ता घटनाहरू नघटोस् भनेर सुरक्षा व्यवस्था कडा बनाउने तयारी गरिएको हो ।

चाडपर्वको समयमा डेरामा बस्ने मानिसहरू डेरा छाडी घर जाने भएकाले त्यस समयमा विशेष चोरीका घटना हुने भएकाले बिषेश सुरक्षा व्यवस्था लागु गर्ने तयारी भएको हो ।
सुरक्षाको क्रममा पैदल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन हुनेछन् । विशेष किसिमको सुरक्षा व्यवस्था छठपर्व सम्म जारी रहने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको

मुस्ताङ । कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण

काठमाडौं । पश्चिमी वायुसँगै आएको पश्चिमी न्युन चापीय प्रणाली र अबर सागरमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालमा मौसम प्रतिकूल बन्दै गएको

आजको प्रमुख समाचार