घट्यो सुनको मूल्य

२७ भाद्र २०७१, शुक्रबार १५:३९ मा प्रकाशित

काठमाडौं, २७ भदौ । दसैँ नजिकिएको समयमा सुनको मुल्य लगातार ओरालो लागेको छ ।

सुनको मुल्य आज एकै दिन प्रतितोला ४ सय रुपैया घटेर प्रतितोला ५२ हजार रुपयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यबसायी संघले आजका लागि छापावाल सुनको मूल्य प्रति तोला ५२ हजार रुपैया कायम गरेको हो । तेजावी सुनको मूल्य ५१ हजार ७ सय ५० चादीको मूल्य प्रतितोला ७ सय ७५ कायम गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ ।

आजको प्रमुख समाचार