प्रधानन्यायाधीशमा रामकुमारप्रसाद शाह सिफारिस

२७ भाद्र २०७१, शुक्रबार ०८:४३ मा प्रकाशित

काठमाडौं, २७ भदौ । संवैधानिक परिषदले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश रामकुमारप्रसाद साहलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको संवैधानिक परिषद्ले न्यायाधीश साहलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माको कार्यकाल असोज २३ गते सकिँदै छ ।

संसदीय सुनुवाइ गर्न कम्तीमा ३ साता लाग्ने भएकाले आजको बैठकबाट नै भावी प्रधानन्यायाधीशको नाम सिफारिस गरिएको हो । बैठकले अन्य संवैधानिक निकायमा भने पदाधिकारी नियुक्ति गरेन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने