एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात

२७ भाद्र २०७१, शुक्रबार ०८:१८ मा प्रकाशित

काठमाडौं, २७ भदौ । एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई हृदयघात भएको छ ।

बिहिबार राति आफ्नै निवासमा रहेका बेला ९ बजे तिर हृदयघात भएपछि उपचारका लागि काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग उपचार केन्द्रमा भर्ना गरिएको छ ।

रातीनै सल्यक्रिया गरिएपछि बोगटी अहिले खतरामुक्त रहेको अस्पताल श्रोतले जनाएको छ ।

बोगटीको स्वास्थ्य अवस्थाबारे बुझ्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिब कृष्णबहादुर महरा सहित नेता तथा कार्यकर्ताहरु अहिले अस्पताल पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार