दशैका लागि २५ अर्ब बराबरको नयाँ नोट

२६ भाद्र २०७१, बिहीबार ०९:२६ मा प्रकाशित

काठमाडौं, २६ भदौ । आगामी दशैमा करिब २५ अर्ब बराबरको नयाँ नोट बितरण गरिने भएको छ । नयाँ नोट आगामी आइतबारदेखि वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ ।

दशैं, तिहार र छठपर्बलाई लक्षित गरि देशका विभिन्न ठाउँबाट नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले काठमाडौ, विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा, पोखरा, नेपालगञ्ज र धनगढी शाखाबाट वितरण गर्ने छ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैंयाका नयाँ नोट वितरण गर्न लागेको हो । नयाँनोट प्रतिव्यक्ति २२ हजार रुपैँया सम्म दिने व्यवस्था मिलाइएको छ । केन्द्रीय बैंकले नयाँ नोटको अभाव हुन नदिने अन्य वित्तिय संस्थाहरुलाई पनि वितरणको जिम्मा दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर भएका गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हेलिकोप्टर सेवामार्फत उद्धार गरिएको

बैतडी । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि भारतले आफ्नो देश प्रवेशका नाकाहरुमा कडाई गरेको छ । भारतले

काठमाडौँ । ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथलाई यही मङ्सिर २३ गते बिहिबार बुङ्मतीबाट पाटनको तःबहाल मन्दिर लगिने भएको छ।