क्यान सफ्टेक मेला काठमाडौंमा

२६ भाद्र २०७१, बिहीबार ०८:५१ मा प्रकाशित

काठमाडौं, २६ भदौ । कम्प्युटर एसोसिएसन अफ नेपालको क्यान सफ्टेक मेलाको सातौं संस्करण बिहिबारबाट सुरु हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने क्यान सफ्टेकमा सफ्टवेयर सोलुशन, कम्युनिकेसन, सर्भिसहरुको प्रर्दशनी हुने छ ।
५५ कम्पनीका एक सय ४२ स्टल मेलामा रहने छन् । मेलाका १ लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा लिएको छ ।

चार दिनसम्म चल्ने मेलाको बिहिबार बेलुका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नेछन् । मेलाको मुख्य प्रायोजक सुबिसु केबल नेटवर्क रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट)

काठमाडौँ । सूचना विभागले प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन

काठमाडौँ – अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२

पेचिङ । अन्तत अमेरिकी वेब सेवा प्रदायक कम्पनी याहु चिनियाँ बजारबाट बाहिरिएको छ । उक्त कम्पनी चीनबाट बाहिरिने पछिल्लो बहुराष्ट्रिय

आजको प्रमुख समाचार