नेपाल–भारत सीमा दुई दिनका लागि बन्द

२६ भाद्र २०७१, बिहीबार ०८:४८ मा प्रकाशित

काठमाडौं, २६ भदौ । आगामी शनिबार भारतमा हुन लागेको विधानसभा उपनिर्वाचनका लागि आजबाट नेपाल–भारत सीमा दुई दिनका लागि बन्द गरिने भएको छ ।

बर्दिया जिल्लाको जमुनिदेखि कोठियाघाटसम्मको नेपाल भारत सीमा आज बेलुका ५ बजेदेखि २८ गते बेलुका साढे ६ बजेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

भारतको उत्तरप्रदेशअन्तर्गत बहराईच जिल्ला अधिकारी र बर्दियाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकाय प्रमुखबीच भएको बैठकले सीमा बन्द गर्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार