वेलायती युवराज्ञी केट मिडल्टन दोस्रो सन्तानका लागि गर्भवती

२४ भाद्र २०७१, मंगलवार ०८:२२ मा प्रकाशित

Kateलन्डन, २४ भदौ । वेलायती युवराज्ञी केट मिडल्टन दोस्रो सन्तानका लागि गर्भवती भएकी छिन्। पहिलो पुत्र युवराज जर्ज एक वर्ष दुई महिना पुगेको स्थितिमा सोमबार क्लारेन्स हाउसले युवराज्ञी केट गर्भवती रहेको जानकारी गराएको हो। ‘यो खबरले महारानी र दुवै परिवार सदस्यहरु प्रशन्न छन्’, क्लारेन्स हाउसको विज्ञप्तिमा भनिएको छ। वेलायती मिडियाहरुले यसअघि देखि नै युवराज्ञी दोस्रो सन्तानका लागि गर्भवती भएको बताउँदै आएको अवस्थामा सोमबार आधिकारिक जानकारी गराइएको हो।

प्रतिक्रिया
सम्बन्धित खवर

बान्जुल । अफ्रिकी राष्ट्र गाम्बियामा पहिलो राष्ट्रपति निर्वाचनका लागि गाम्बियालीहरुले शनिबार मतदान गर्न शुरु गरेका छन् । पूर्व तानाशाह याह्या

काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट नआत्तिन विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) सुझाव दिएको छ । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै संगठनकी

बामाको । मालीको मध्य क्षेत्रमा पर्ने सोंगो गारे नामको एक सानो सहरमा आतंककारीहरुले हमला गरेर दर्जनौँ नागरिकको ज्यान लिएका छन्

काबुल । अफगानिस्तानको राजधानी काबुलको तैमानी क्षेत्रमा शनिबार विस्फोट भएको छ । यस विस्फोटमा परी कैयौ व्यक्ति हताहत भएका आशंका

आजको प्रमुख समाचार