वैद्य माओबादीको माग पुरा हुने, दलहरु राजनीतिक सभा बोलाउन सहमत

१९ भाद्र २०७१, बिहीबार २१:१६ मा प्रकाशित

All party meetingकाठमाडौं, १९ भदौ । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले उठाउँदै आएको राष्ट्रिय राजनीतिक सभा गर्ने मागमा अन्तत मुख्य दलहरु सहमत भएका छन् । बालुवाटारमा बसेको बैठकले कांग्रेस, एमाले, एमाओवादी र नेकपा-माओवादीका नेताहरुको माग बमोजिम राजनीतिक सभा गर्न सहमत भएका हुन् ।

सहमति अनुसार सभाको मिति, कार्यविधी र एजेन्डा तय गर्न चार वटै दलका नेताहरु रहने कार्यदल बनाइएको छ । कार्यदलमा नेपाली कांग्रेसबाट महामन्त्री कृष्ण सिटौला, कानुन मन्त्री नरहरि आचार्य, एमालेबाट भीम रावल र अग्नी खरेल, एमाओवादीबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा तथा नेकपा-माओवादीबाट देव गुरुङ र पम्फा भुसाल रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

आजको प्रमुख समाचार