अख्तियारको मुद्दा मिलाइदिन्छौं भन्दै पैसा असुल्ने ५ जना पक्राउ

१८ भाद्र २०७१, बुधबार ००:३८ मा प्रकाशित

काठमाडौं, भदौ १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ लाख नगद सहित ५ जनालाई पक्राउ गरेको छ । अख्तियारको मुद्दा मिलाईदिने भन्दै २ लाख रकम दिँदै गर्दा ५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा माधव अधिकारी, जीवन बम, रामकुमार बस्नेत, रुपक केसी र राजु सुनार रहेका छन् । उनीहरुलाई काठमाडौंको दरवारमार्गस्थित रोयल साइनो रेष्टुरेन्टबाट पक्राउ गरिएको हो । कुन मुद्दा मिलाउने भनि उनीहरुले रकम असुलेको भन्ने विषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी

झापा । विगतमा महामारीकै रुपमा देखिएकोे डेङ्गु रोग यसपालि पनि जिल्लामा देखापरेको छ । जिल्लाको दुईवटा पालिकामा मात्र नौ जना

झापा।कोरोनाको नयाँ भेरियन्ट ‘अमिक्रोन’ भारतमा पनि देखा परेसँगै नेपाल पनि यसको जोखिम बढेकाे छ । उच्च संक्रामक मानिने यो भेरियन्ट

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि