बी.पी.जयन्ती शतवार्षीकी कार्यक्रम को हार्दिक निमन्त्रणा !

१७ भाद्र २०७१, मंगलवार ०७:४८ मा प्रकाशित

नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको आयोजनामा नेपाली प्रजातान्त्रिक ईतिहासका महानपुरुष, बहुदलिय प्रजातान्त्रिक व्यवस्थाका प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं राष्ट्रियता, लोकतन्त्र र समाजवाद सिद्धान्तका प्रतिपादक जन नायक स्व. विश्वेश्वर प्रसाद कोइरालाको जन्म शतबार्शिकीको अवसरमा हुन गइरहेको बृहत रक्तदान तथा वी.पी. जयन्ती शतवार्षीकी कार्यक्रम मा सम्पूर्ण नेपाली समुदाय र यस् क्षेत्रमा रहेका नेपाली संघ संस्थाहरुबाट निम्न मिति,समय र स्थानमा गरिमामय उपस्थितीको लागि हार्दिक अनुरोध गरिन्छ ।

रक्तदान कार्यक्रम

स्थान Fairfax Blood डोनेशन
2720 Prosperity Ave
Fairfax, VA 22031
मिति: September 6th, Saturday 2014
समय : विहान को ८.०० बजे!!!!

बी.पी. जयन्ती शतवार्षीकी कार्यक्रम

स्थान :
Central Community Library
8601 Mathis Avenue
Manassas, VA 20110- 5270

मिति : September 7th, Sunday 2014
समय : दिनको 12.00 बजे !!!

आयोजक

नेपाली जनसम्पर्क समिति अमेरिका- भर्जिनिया च्याप्टर

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार