आइफोन ६ सेप्टेम्बर ९ मा आउने

१७ भाद्र २०७१, मंगलवार ०७:४३ मा प्रकाशित

Apple-iPhone-Curved-Conceptकाठमाडौं । एप्पलको आइफोन सिरिज आइफोन सेप्टेम्बर ९ मा सार्वजनिक भएको दाबी गरिएको छ । विभिन्न सञ्चारमाध्यमले स्रोतको हवाला दिंदै यस्तो दाबी गरेका हुन् ।

एप्पलले दुई बर्ष अघि आइफोन ५ सार्वजनिक गरेको थियो । तर, आइफोन ५ ले ग्राहकको अपेक्षा पूरा नगरेको भन्दै कम्पनीको आलोचना भएको थियो ।

सार्वजनिक हुने तयारीमा रहेको आइफोन ६ महंगो र सुधारिएको हुने दाबी गरिएको छ । आइफोन ६ को स्क्रिन ५ दशमलब ५ ईन्चको हुने र पहिलेको भन्दा बलियो हुने दाबी गरिएको छ ।

आइफोन ६ मा आईओएस ८ अपरेटिङ सिस्टम हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण

काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट)

काठमाडौँ । सूचना विभागले प्रसारण इजाजत नै नलिएका पतञ्जली योगपीठका दुई टेलिभिजन च्यानल प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताले उद्घाटन

काठमाडौँ – अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२