हुम्लामा वर्षाले खानेपानी अवरुद्ध

१ भाद्र २०७१, आईतवार १६:०२ मा प्रकाशित

हुम्ला, १ भदौ । सदरमुकाम सिमीकोटमा वर्षाका कारण विगत पाँचदिनदेखि खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।
नेपाल प्रहरीका जवान र उपभोक्ता समितिको सहयोगमा मर्मत कार्य भइरहेको समितिका अध्यक्ष जोखे सुनारले जानकारी दिए ।
खानेपानी आपूर्तिमा समस्या भएपछि स्थानीय मर्कामा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार