बाजुरामा बाढीले पाँच घर बगायो

२९ श्रावण २०७१, बिहीबार १२:०६ मा प्रकाशित

बाजुरा, २९ साउन । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी–४ मा अविरल वर्षाका कारण बाहुलीखोलाको बाढीले पाँच घर बगाएको छ ।
बुधबार राति मार्तडी–४ निवासी वीरबहादुर रावल, धनबहादुर रावल, अकेबहादुर रावल, केके बुढा र गोरख रावलको घर बाढीले बगाएको हो ।
बाढीले सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् परियोजनाको मुहान र पावर हाउस पूर्णरूपमा क्षति हुँदा गएरातिदेखि विद्युत् आपूर्ति बन्द भएको छ ।
त्यसैगरी मार्तडीमा रहेको खेतीयोग्य जमिन खर्राहाजिउलामा रोपिएको धानबाली बाढीले पुरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा